काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरपक्षको तीनदिने राष्ट्रिय भेला शुक्रबारदेखि सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा भएको भेलामा प्रमुख अतिथि कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताहरू रहेका छन्।