नेप्से परिसूचक ७ अङ्कले घट्यो

  • शुक्रबार​ २९ साउन २०८३ १०:५६ AM
काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घटेर २ हजार ६४३.८३ मा झरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज विभिन्न कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर ४ अर्ब २७ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएकोContinue reading "नेप्से परिसूचक ७ अङ्कले घट्यो"