काठमाडौं। नेपालको विद्युतीय सवारीसाधन (ईभी) क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि थपिएको छ। जेएसडब्लू एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि र ई-ड्राइभ नेपाल बीच ५० वटा अत्याधुनिक एमजी विन्डसर कम्युट ईभी उपलब्ध गराउने व्यावसायिक सम्झौता सम्पन्न भएको छ। सम्झौताअन्तर्गत ५० मध्ये पहिलो चरणमा १६ वटा एमजी विन्डसर ईभी १३ अगस्ट २०२६ मा ई-ड्राइभ नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। कम्पनीका अनुसार यो कदमले नेपालमा व्यावसायिक फ्लीटमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने दिशामा नयाँ अध्यायको सुरुवात गरेको छ। जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले ५० वटा एमजी विन्डसर ईभीको खरिदले नेपालको व्यावसायिक क्षेत्रमा ... The post ई-ड्राइभ नेपालले खरिद गर्यो ५० एमजी विन्डसर ईभी, १६ गाडी हस्तान्तरण appeared first on Kalika Khabar.