धनकुटा । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका योजना तथा कार्यक्रमको वार्षिक प्रगति समीक्षा गरेको छ। समीक्षामा नगरपालिकाअन्तर्गतका वडा, विषयगत शाखा तथा विभिन्न सामाजिक संघसंस्थाले अघिल्लो आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रम, हासिल