सरकारद्वारा संवैधानिक पदाधिकारीको नयाँ तलबमान निर्धारण, कसको कति?

  • शुक्रबार​ २९ साउन २०८३ १०:४९ AM
काठमाडौं । सरकारले न्यायपालिका तथा विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूको नयाँ तलबमान निर्धारण गरेको छ। अर्थ मन्त्रालयले गत साउन ६ गतेको सूचना राजपत्रमा प्रकाशित गर्दै नयाँ तलबमान सार्वजनिक गरेको हो, जुन गत साउन १ गतेदेखि नै लागू