नेपाली क्रिकेट टोली भारत प्रस्थान, कप्तान सन्दीप भन्छन्- विगतका गल्ती सुधार्छौं

  • शुक्रबार​ २९ साउन २०८३ ०५:०१ PM
काठमाडौं : मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो। नेपाली टोलीले भारतमा तयारी गरेर त्यहाँबाट सिधै एसीसी प्रिमियर कप खेल्न मलेसिया जाने क्यानले जनाएको छ।एसीसी प्रिमियर कप अगस्ट २९ देखि मलेसियामा सुरु हुँदैछ। बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विगतका गल्ती तथा कमजोरीहरूलाई प