म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

  • शुक्रबार​ २९ साउन २०८३ १०:४२ AM
बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै पहिलो पटक विद्युतीय माध्यमबाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ। सङ्घीय सरकारले अघि सारेको शासकीय सुधारका कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सरकार The post म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु appeared first on Technology Khabar.