कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको हो : शशांक कोइराला

  • शुक्रबार​ २९ साउन २०८३ ०५:०१ PM
काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताएका छन् । उनको संयोजकत्वमा शुक्रबारदेखि काठमाडौंमा सुरू भएको कांग्रेस संस्थापनइतर पक्षको भेलाको उद्घाटन समारोहमा डा. कोइरालाले पार्टीलाई एकजुट बनाउने आफ्नो कर्तव्य भएको उल्लेख गरे।'कांग्रेस एकढिक्का भएका खण्डमा कसैले पनि पराजय गर्न सक्दैन् । यही नै भेलाको मुख्य उद्देश्य हो,'उनले भने । उनले बिहीबार मात्र पाँच महिनापछि स्वस्थ्योपचार गरी  स्वदेश फर्केका पार्टीका निवर्तम