पहिरोले निसीखोलाका ८ घरमा क्षति, ४० घर जोखिममा

  • शुक्रबार​ २९ साउन २०८३ ०४:१७ PM
रामकृष्ण बोहराबागलुङ, साउन २९ गते । शुक्रबार खसेको पहिरोले पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा २ देवीस्थान धाराटोलका ८ घरमा क्षति पुगेको छ । उपल्लो बेङ्ग्री–हाँडिचार–बास्खोला ज...