जल ढोग्न हेटौँडादेखि पशुपतिनाथसम्मको पैदलयात्रा सुरु
शुक्रबार २९ साउन २०८३ ०४:३१ PM
राममणि दाहालमकवानपुर, साउन २९ गते । साउन महिनामा हिन्दू धर्मावलम्बीले आराध्यदेव भगवान् शिवको विशेष पूजाआजा गर्ने गर्छन्। भगवान् शिवको मन्दिरमा जल चढाउनका लागि नेपालका लाखौँ भक्तजन...