सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीको शपथ, चार सदस्यीय मन्त्रीपरिषद् गठन

  • शुक्रबार​ २९ साउन २०८३ ०४:४२ PM
निराजन परियार कैलाली, साउन २९ गते । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण फेरिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्नुभएको छ। लामो समयदेखि कम्युनिस्...