सार्वजनिक सूचना पहुँचयोग्य र अपाङ्गमैत्री बनाउनुपर्नेमा जोड

  • शुक्रबार​ २९ साउन २०८३ ०४:४५ PM
काठमाडौँ, साउन २९ गते । सार्वजनिक संस्थानका सूचना पहुँचयोग्य एवम् अपाङ्गमैत्री बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । एक्सन प्लानेटले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘स्थानीय...