२६४३मा पुग्याे सेयर बजार

  • शुक्रबार​ २९ साउन २०८३ १०:२८ AM
काठमाण्डु– शुक्रबार सेयर बजार घटेको छ । नेप्से ७.३७ अंकले घटेर सूचक २६४३ अंकमा कायम भएको छ । यसदिन कारोबार रकम भने बढेको छ । बिहीबार ३ अर्ब ७२ करोडको सेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब २७ करोडको करोबार भयो । शुक्रबार १०१ कम्पनीको मूल्य बढेको छ भने १६४ को घटेको छ । त्यस्तै १२