गृहसचिवको प्रस्ताव- दीर्घ रोगी कैदीलाई परिवारको निगरानीमा राख्न सकिने

  • शुक्रबार​ २९ साउन २०८३ १०:३७ AM
काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले मुलुकका कारागारहरूलाई भौतिक पूर्वाधारमा सुधार गर्दै ‘सुधार गृह’ का रूपमा विकास गर्ने सरकारको योजना रहेको बताएका छन् । शुक्रवार संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कारागार व्यवस्थापन र कैदीबन्दीको अधिकारका विषयमा यस्तो बताएका हुन् । गृहसचिव श्रेष्ठले वर्तमान कारागार नियमावलीले कैदीबन्दीको प्रजनन अधिकारलाई उपयोग गर्ने