NPL को टिकटिङ पार्टनर: दुई सिजनमा खल्ती, अब खुला टेण्डरबाट छानिने

  • शुक्रबार​ २९ साउन २०८३ १०:२५ AM
नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको लागि पहिलो पटक टिकटिङ पार्टनरको पनि टेण्डर आह्वान गरेको छ। क्यानले आज टिकटिङ पार्टनरको लागि टेण्डर आह्वान गरेको हो । एनपीएलको पहिलो र दोस्रो संस्करणमा खल्ती टिकटिङ पार्टनरको रुपमा रहेको थियो। विगतका सम्झौताको आधारमा भन्दै क्यानले खल्तीलाई नै टिकटिङ पार्टनरको रुपमा निरन्तरता दिएको हो। अब भने क्यानले The post NPL को टिकटिङ पार्टनर: दुई सिजनमा खल्ती, अब खुला टेण्डरबाट छानिने appeared first on Businesspana.