नेप्सेमा गिरावट, ४ अर्ब २७ करोडको कारोबार

  • शुक्रबार​ २९ साउन २०८३ १०:२१ AM
नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४४ कम्पनिका ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ मा कारोबार भएको थियो । आज जीवन वीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य