मेलम्चीमा जलवायु अनुकूल समुदाय र विद्यालय निर्माणसम्बन्धी प्रारम्भिक बैठक सम्पन्न

  • शुक्रबार​ २९ साउन २०८३ १०:२२ AM
मेलम्ची। रिड नेपालको आयोजनामा ‘उत्थानशील सुरुवातका लागि सुरक्षित पोषण’ कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिकामा जलवायु अनुकूल समुदाय तथा विद्यालय निर्माणसम्बन्धी एकदिने विशेष प्रारम्भिक बैठक सम्पन्न भएको छ। नगर प्रमुख आइतमान तामाङकाे अध्यक्षतामा आयोजित बैठकमा नगर उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अनुषा कोइराला, विभिन्न वडाका वडाध्यक्षहरू, विद्यालयका प्रधानाध्यापकहरू तथा स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमलाई… Continue reading मेलम्चीमा जलवायु अनुकूल समुदाय र विद्यालय निर्माणसम्बन्धी प्रारम्भिक बैठक सम्पन्न