काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३७ अंकले घटेको छ। यससँगै नेप्से सूचक २६४३.८३ अंकमा कायम भएको छ । बिहीबार ८.८१ अंकले बढेको नेप्से शुक्रबार भने दबाबमा परेको हो। शुक्रबार १०१ कम्पनीको शेयर मूल्य बढ्दा १६४ कम्पनीको मूल्य घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबार… Continue reading नेप्से घट्दा कारोबारमा सुधार, दुई कम्पनीमा सकारात्मक सर्किट