नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला सुरु, देउवाले गरे उद्घाटन (तस्बिरहरू)

  • शुक्रबार​ २९ साउन २०८३ १०:२२ AM
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आजदेखि सुरू भएकाे छ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा तय गरिएको भेला ३ दिनसम्म चल्नेछ । भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला छन् । इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट फर्किसकेका छन् । उनले नै भेला उद्घाटन गरेका छन् । संस्थापन इतर समूहले देउवालाई चुनदेवीमा… Continue reading नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला सुरु, देउवाले गरे उद्घाटन (तस्बिरहरू)