काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाइ नगरपालिकाका वडा नम्बर ३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। समितिले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो। समितिका अनुसार वितरण गरिएका केही जग्गा आवास प्रयोजनका लागि दिइएको र केही कृषि प्रयोजनका लागि रहेका छन्। लामो… Continue reading झापाको कनकाइमा १३ परिवारले पाए जग्गाधनी पुर्जा