केयूको उपकुलपतिमा विवेक बराल नियुक्त

  • शुक्रबार​ २९ साउन २०८३ १०:३८ AM
काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त उपकुलपति बराललाई नियुक्तिपत्र प्रदान गरे । शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनोट तथा सिफारिस… Continue reading केयूको उपकुलपतिमा विवेक बराल नियुक्त