निजामती कर्मचारीको वैदेशिक भ्रमणमा सरकारको कडाइ

  • शुक्रबार​ २९ साउन २०८३ ११:०९ AM
काठमाडाैं । सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्दै नयाँ मापदण्ड लागू गरेको छ। वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नयाँ व्यवस्था लागू गर्नुका साथै यसको कार्यान्वयनमा समेत कडा नीति अपनाएको हो। प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय, आयोग तथा निकायहरूलाई परिपत्र जारी गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि… Continue reading निजामती कर्मचारीको वैदेशिक भ्रमणमा सरकारको कडाइ