‘सेटिङ’मा नीति नै परिवर्तन गरेको भन्दै सरकारलाई इँटा उद्योगीको प्रश्न – 'नीति बनाउने कि उद्योग नै बन्द गराउने?'
शुक्रबार २९ साउन २०८३ ०९:२८ AM
इटहरी : सुनसरीको दुहबी–१० स्थित एबि ब्रिक एण्ड टाइल इन्डस्ट्रिज प्रा.लि.का प्रबन्ध निर्देशक भिम घिमिरेले माघ १ गतेभन्दा अगाडि इँटा उत्पादन नगर्न दिइएको निर्देशन तत्काल पुनरावलोकन गरी खारेज गर्न सरकारसँग माग गरेका छन्। नेपाल उद्योग परिसंघका केन्द्रीय