माइजोगमाईमा अपाङ्गता भएका व्यक्तिको घरमै पुगेर स्वास्थ्य परीक्षणदेखि परिचयपत्र वितरणसम्म

  • शुक्रबार​ २९ साउन २०८३ १०:०४ AM
इलाम : इलामको माइजोगमाई गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई सहज रूपमा सेवा उपलब्ध गराउन घरदैलो अभियान सञ्चालन गरिरहेको छ। गाउँपालिकाले सम्बन्धित वडाको सिफारिसका आधारमा आवश्यक प्रक्रिया पूरा गरी अपाङ्गता भएका व्यक्तिको घरमै पुगेर स्वास्थ्य परीक्षण, अपाङ्गता