स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारीको बयान आज पनि जारी

  • शुक्रबार​ २९ साउन २०८३ १०:०८ AM
स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा पक्राऊ परेका नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालिन कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारीलाई बयानका लागि आज पनि अदालतमा पेश गरिएको छ। गत साउन १४ गते बिहिबार बेलुका केन्द्रीय The post स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारीको बयान आज पनि जारी appeared first on Technology Khabar.