काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त

  • शुक्रबार​ २९ साउन २०८३ ०४:०० PM
काठमाडौं : काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्।शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिको सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले बराललाई काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन्।बराल काठमाडौं विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ विभागमा अध्यापन गराउँदै आएका छन्। उनले सोही विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका थिए। जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजील्यान्डको अकल्यान्ड विश्