बीपीले शेरबहादुरलाई पश्चिमको ‘राजकुमार भन्नुहुन्थ्यो, उहाँ नै हाम्रो नेता होः शशांक

  • शुक्रबार​ २९ साउन २०८३ ०९:२५ AM
काठमाण्डु– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवा नै आफूहरुको नेता भएको बताएका छन् । आफ्नो संयोजनमा शुक्रबारबाट राजधानीमा सुरु संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले काँग्रेस एकताबद्ध गर्न भेला बोलाइएको बताए । काँग्रेस एकताबद्ध भएर अघि बढ्दा कसैले पनि पराजित गर्न नसक्ने उनको भनाइ थियो ।कोइरालाले आफ्ना दिवंगत पिता