धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता

  • शुक्रबार​ २९ साउन २०८३ ०९:४४ AM
काठमाण्डु– राप्रपा परित्याग गरेका धवलशमशेर राणाको नेतृत्वमा निर्वाचनज आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता भएको छ । राणा पक्षले शुक्रबार आयोग पुगेर ७९ सदस्यीय केन्द्रीय समितिको सूचीसहित नयाँ दल दर्ता गराएको हो । विधानमा भने ४५१ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ । सो पार्टीका नेता सगुनसुन्दर लावतीले राणा सभापति रहने गरी दल दर्ता भएको जानकारी