काठमाण्डु– काठमाण्डु विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् । प्रधानमन्त्री बालेन शाहले शुक्रबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् । शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो । सिफारिस समितिले बराल सहित प्रा.डा.बालचन्द्र लुइँटेल, र प्रा.डा.राजेन्द्र जोशीको नाम पनि सिफारिस गरेको थियो । बरालले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरी, जापानको