रोल्पा पहिरोपछि प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट : राख्नुभयो महत्त्वपूर्ण चार सवाल
काठमाडौँ, साउन २९ गते । निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहको ध्य...