काठमाण्डु–नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पार्टी केन्द्रीय कार्यालय सानेपा कब्जा गर्ने घोषणा गरेका छन् । शुक्रबार संस्थापनइतर पक्षले काठमाण्डुको सुकेधारामा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै थापाले सानेपा कब्जा गर्न जाने बताएका हुन् । पार्टीलाई एकताबद्ध गर्न भेला आयोजना गरिएको भन्दै उनले सानेपा शेरबहादुर देउवा नेतृत्वको काँग्रेसले कब्जा गर्ने बताए । थापाले ७५ प्रतिशत