नेप्से ७ अंकले घट्यो, कारोबार रकम ४ अर्ब २७ करोड

  • शुक्रबार​ २९ साउन २०८३ १०:१४ AM
काठमाण्डु–साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिन सामान्य बढेको बजार शुक्रबार ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा झरेको हो । नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार ३४४ स्टकको ४३ हजार