नयाँ नेतृत्वसँगै नेपाली क्रिकेटमा नयाँ युगको सुरुवात: मुख्य प्रशिक्षक ल

  • शुक्रबार​ २९ साउन २०८३ ०९:२२ AM
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले नयाँ कप्तानको नेतृत्वसँगै नेपाली क्रिकेटमा एक नयाँ युगको सुरुवात भएको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित नेपाली टोलीको बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक लले टोलीको भविष्यप्रति आफू उत्साहित रहेको र मलेसिया भ्रमणका लागि तयारी राम्रो भएको जानकारी दिए । आगामी मलेसिया भ्रमणको चर्चा गर्दै प्रशिक्षक लले