काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशमा पूर्वाधार निर्माणको अवस्थाबारे अनुगमनका लागि त्यहाँ पुगेका लम्सालले आज धनगढीमा नेता तथा कार्यकर्तामाझ पालीका केन्द्रसम्म पक्की र जिल्ला केन्द्रसम्म दुई लेन सडक बनाउने गरी बजेटको व्यवस्था गरिएको जानकारी दिए । त्यसका लागि सुदूरपश्चिममा