लुम्बिनी विकास बैंकको नाफा ८५ करोड माथि, प्रतिशेयर आम्दानी र लाभांश कति ?

  • शुक्रबार​ २९ साउन २०८३ ०९:४६ AM
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ मा खुद नाफामा उल्लेखनीय वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको चौथोत्रैमास (असार मसान्त) सम्मको वित्तीय विवरण अनुसार बैंकले ८५ करोड १० लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१–०८२ को सोही अवधिमा बैंकले २४ करोड ११ लाख ६ हजार रुपैयाँ