नाइमा एक्स्पोमा गाडीको बुकिङसँगै बढ्यो अटो लोनको माग, कुन बैंकको अटो लोन योजना कस्तो ?

  • शुक्रबार​ २९ साउन २०८३ ०९:२८ AM
काठमाडौँ / गत मंगलबारदेखि सुरु भएको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सवारीसाधन बुकिङ गर्नेहरूको चाप बढेको छ । एक्स्पोमा चारपाङ्ग्रे तथा दुई