नेपाल टेलिकमले सुरु गर्‍यो पोस्टपेड सिमको अनलाइन नामसारी सुविधा, यस्ताे छ प्रक्रिया

  • शुक्रबार​ २९ साउन २०८३ १०:०२ AM
काठमाडौँ / नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको नामसारी प्रक्रिया थप सहज बनाउँदै अनलाइनबाटै आवश्यक विवरण भर्न सकिने व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार आफ्नो नाममा रहेको