१३० प्रतिशतले बढ्यो अपि पावरको नाफा, ईपीएस दोब्बर

  • शुक्रबार​ २९ साउन २०८३ ०९:३८ AM
अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा १३०.०६ प्रतिशतले बढेर ९६ करोड ६ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४१ करोड ७५ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १ अर्ब ६५ करोडबाट बढेर १ The post १३० प्रतिशतले बढ्यो अपि पावरको नाफा, ईपीएस दोब्बर appeared first on Businesspana.