शशांक कोइरालाको दाबी- कांग्रेस एकजुट भए कसैले हराउन सक्दैन

  • शुक्रबार​ २९ साउन २०८३ ०९:४६ AM
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन आफूले पहल गरिरहेको बताएका छन् । नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे । पार्टीलाई एकताबद्ध बनाउनु भेलाको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो । ‘यो भेला किन आयोजना गर्नुपर्याे भने कांग्रेसलाई