सन्दीपको कप्तानीमा एसीसी प्रिमियर कप खेल्न मलेसिया जाँदै नेपाली टोली

  • शुक्रबार​ २९ साउन २०८३ १०:०८ AM
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली  आजै (शुक्रबार) भारत प्रस्थान गर्नेछ । टोलीले भारतमा १० दिन तयारी गर्नेछ । भारतमा हुने तयारीपछि नेपाली टोली भारतबाटै मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ ।… Continue reading सन्दीपको कप्तानीमा एसीसी प्रिमियर कप खेल्न मलेसिया जाँदै नेपाली टोली