काठमाडौँ । राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् । ७९ जना केन्द्रीय सदस्य रहने गरी आयोगमा उनले शुक्रबार आफ्नो नेतृत्वको दल दर्ता गराएका हुन् । दलको चुनाव चिन्ह त्रिभुज राखिएको छ । झण्डामा सेतो रङमा त्रिभुज चिन्ह राखिने छ । मेडिकल व्यवसायीसमेत रहेका अभियन्ता दुर्गा प्रसाईंको संलग्नताबिना नैContinue reading "धवलले दर्ता गरे पार्टी, चुनाव चिन्ह ‘त्रिभुज’"