दल दर्ताका लागि दलबलसहित नर्वाचन आयोग पुगे धवल

  • शुक्रबार​ २९ साउन २०८३ ०८:२८ AM
काठमाडौं । धवलशमशेर राणा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । उनी दलबलसहित आयोगको कार्यालयमा पुगेका हुन् । राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराउन लागेका छन्। यसअघि उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मिलेर दल दर्ता गर्ने तय भएको थियो । तर एकाएक प्रसाईँ भाँडिएपछि उनले मात्रै दल दर्ता गर्न लागेका हुन् । The post दल दर्ताका लागि दलबलसहित नर्वाचन आयोग पुगे धवल appeared first on Kalika Khabar.