इटहरी । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीभित्रको इतर पक्षलाई अहंकार त्यागेर मूल प्रवाहमा समाहित हुन र पार्टी एकताको पक्षमा उभिन आग्रह गरेकी छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पदको लडाइँ