काठमाडौं। गृहमन्त्री सुधन गुरुङले कारागार सुधार र कैदीबन्दीको मानव अधिकार संरक्षणमा सरकार पूर्ण रूपमा गम्भीर रहेको बताएका छन्। प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले प्राप्त सुझावहरूलाई व्यवहारमै लागू गर्ने गरी