पहिरोमा पुरिएका तीनजनाको शव फेला (नामावलीसहित)

  • शुक्रबार​ २९ साउन २०८३ ०९:०१ AM
रोल्पा : रोल्पामा पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ। सुनछहरी गाउँपालिका–२ फलबाङमा आज बिहान वीरु घर्तीको घर पहिरोले पुरिँदा बेपत्ता भएका तीनजनाको शव फेला परेको हो। मृत्यु हुनेमा ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती