देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद्घाटन

  • शुक्रबार​ २९ साउन २०८३ ०३:०१ PM
काठमाडौं : नेपाली कांग्रेसको इतर पक्षको राष्ट्रिय भेला औपचारिकरुपमा सुरू भएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पानसमा बत्ती बालेर भेलाको उद्घाटन गरेका हुन्। दिप प्रज्वलन पछि देउवाले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा जल सेचन गरे।देउवा बिहीबारमात्रै काठमाडौं आइपुगेका हुन्। गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका थिए। उनी करिब ६ महिनापछि स्वदेश फर्किएका हुन्।सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आ