भारतमा सुरुङ दुर्घटना हुँदा सातको मृत्यु, १३ जना घाइते

  • शुक्रबार​ २९ साउन २०८३ ०२:१२ PM
नयाँदिल्ली, साउन २९ गते । भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित पहिरो खस्दा कम्तीमा सात जना कामदारको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । ब...