जापानमा भारी वर्षा, चारको मृत्यु

  • शुक्रबार​ २९ साउन २०८३ ०२:२८ PM
टोकियो, साउन २९ गते । जापानमा अभूतपूर्व भारी वर्षापछि बाढी र पहिरोका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ भने हजारौँ यात्रु नरिता विमानस्थलमा रातभर अलपत्र परेका छन् । सडक तथा रेल स...