काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं रोल्पाका प्रतिनिधिसभा सदस्य वर्षमान पुन अनन्तले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई पछिल्ला दिनमा आफ्नो गृहजिल्लामा बाढीपहिरोको विपदबाट पीडित भएका नागरिकलाई सहयोग गर्न अपिल गरेका छन् । शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेपछि सामाजिक सञ्जालमार्फत पुनले सहयोगको अपिल गरेका हुन् । उनले तत्काल राहत तथा उद्धार कार्यमा