खगेन्द्र सुनारले प्रहरी प्रमुखमाथि गरेको व्यवहारप्रति गृहमन्त्री गुरुङको आपत्ति

  • शुक्रबार​ २९ साउन २०८३ ०९:१० AM
काठमाण्डु– गृहमन्त्री सुधन गुरूङले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा गृहसचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि आफ्नै दल रास्वपा सांसद् खगेन्द्र सुनारले गरेको व्यवहार ठीक नभएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिमा उपस्थित भएका गुरूङले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उजुरी परेकै आधारमा न्यायाधीश बनेर कसैलाई दोषी